धनुषा ५ मंसिर । धनुषा जिल्ला क्षेत्रत्र नंं ३ मा प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । एमालेकी जुली महतोको सुरुवाती अग्रता देखिएको छ ।
सूर्यले २५७ मत प्राप्त गर्दा जनमत पार्टीको हरन चिन्हमा १५५ र लोसपाको साइकलमा १३० प्राप्त भएको दीपक मिश्रले जनाएका छन् ।












प्रतिक्रिया दिनुहोस्