जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १३:०८

सप्तरी २ मा उपेन्द्र दोस्रोमा उक्लिए


सप्तरी, ५ मंसिर । सप्तरी २ मा जनमत पार्टीका डा। सीके राउतले अग्रता फराकिलो बनाउँदै लग्नुभएको छ । ताजा मत परिणामअनुसार राउनको १०२० छ ।

जसपाका उपेन्द्र यादव अहिले दोस्रो स्थानमा उक्लिनुभएको छ । यादवको ४५२ मत आउँदा लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।