काठमाडौं, ५ मंसिर । झापाको क्षेत्र नं २ मा स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई पछि पार्दै देवराज घिमिरेले अग्रता लिनुभएको छ । घिमिरेले ४ हजार ३ सय ६७ मत ल्याउँदा नेपालले ३ हजार ८ सय ४९ मत ल्याउनुभएको छ ।
भद्रप्रसादलाई पछि पार्दै झापा २ मा देवराजको अग्रता बढ्यो













प्रतिक्रिया दिनुहोस्