जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १६:३०

बाग्लुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित


बागलुङ, मंसिर ७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ । बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको हो ।

सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याउनु भयो ।