जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १४:२२

चुनाव हार्ने निश्चित भएपछि झलनाथ खनालले गरे मतगणना बहिस्कार, पुनः मतदानको माग


इलाम, मंसिर १० नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना बहिस्कार गर्नुभएको

चुनाव हार्ने निश्चित भएपछि धाँधली भएको भन्दै इलाम मा पुनः मतदानको मागसहित खनालले मतगणना बहिष्कार गर्नुभएको हो

यसबारेमा निर्वाचन आयोगलाई समेत जानकारी दिएको पत्रकार सम्मेलन गरेर आफू मतगणनामा सहभागी नहुने जानकारी दिनेखनालले बताउनु भयो

खनाल एमालेका महेश बस्नेतसँग करिब हजार मतले पछि पर्नुभएको

आफ्नै नगरपालिकामा गणना जारी हुँदा पनि निरन्तर पछि परेपछि बहिष्कारसहित पुनः मतदानको माग गर्नुभएको हो