जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १५:५१

मतदातासँग बिन्दास केपी ओली (फोटोफिचर)


दमक, मंसिर ११ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली केही दिन आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग निकै रमाइरहनु भएको छ ।

चुनाव अगाडि खासै आफ्नो निर्वाचन क्षेत्र नजानुभएका ओली निर्वाचनमा बिजयी घोषणा भएको भोलिपल्ट आफ्नो निर्वाचन क्षेत्रमा आइपुग्नु भयो । झापा आएपछि अध्यक्ष ओली बृद्धदेखि बालबालिकासम्म सहज रुपमा निकै सहज रुपमा प्रस्तुत हुनुभयो ।

हेर्नाेस अध्यक्ष ओलीको निजी सचिवालयले उपलब्ध गराएको तस्विरहरु