जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार ०९:१४

धनुषा-४ बाट एमाले सचिव रघुवीर महासेठ बिजयी


धनुषा मंसिर १३ धनुषा बाट नेकपा एमाले सचिव रघुवीर महासेठ बिजयी हुनुभएको छ। सचिव महासेठ १२४ मतले बिजयी बन्नुभएको हो

अन्तिम परिणाम आउदाँ बिजेता एमाले सचिव महासेठले ३२ हजार २३६ मत पाउनु भएको छ भने उपबिजेता कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत पाउनु भएको छ ।