जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १५:२२

सत्तागठबन्धनको घेराबन्दी तोडेर मधेशमा एमाले बन्यो सबैभन्दा ठुलो दल


जनकपुर, मंसिर १३। यही मंसिर गते भएको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशसमा नेकपा एमाले सबैभन्दा ठुलो पार्टी बनेको  

पाँच दलीय सत्ता गठबन्धनलाई पछि पार्दै एमाले मधमेशमा सबैभन्दा ठुलो दल बनेको हो मधेश प्रदेशका ३२ प्रतिनिधिसभा ६४प्रदेशसभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक हुँदा दुवैतर्फ नेकपा एमालेले सबैभन्दा धेरै सिट जितेको हो  

प्रतिनिधिसभातर्फ २०७४ मा सिट जितेको एमालेले अहिले सिटमा जित हात पारेको मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ नेपालीकांग्रेसले सिटमा विजय हासिल गरेको  

यस्तै जनता समाजवादी पार्टी (जसपा) ले सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सिट, नेसपा जनमत पार्टीले /सिटमा विजय हासिल गरेका छन् यहाँ सिटमा स्वतन्त्र उम्मेदवर विजयी भएका छन् ।यसैगरी

प्रदेशसभामा पनि नेकपा एमालेले ६४ मध्ये १५ सिट जितेको भने दोस्रो स्थानमा नेपाली कांग्रेसले १३ सिट जितेको मधेशप्रदेशसमा समानुपातिक तफको मतमा भने नेपाली कांग्रेस पहिलो दल बनेको

प्रतिनिधिसभा तर्फको देशै भरीको समानुपातिक मतमा नेकपा एमाले पहिलो दल बनेको