काठमाडौं, १५ मंसिर । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको जनाएको छ । चाँदीको मुल्य ४० रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवारका सुनको मूल्य २०० रूपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैयाँले बढेको थियो ।













प्रतिक्रिया दिनुहोस्