जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १०:२६

दोलखा-२ मा सत्तागठबन्धनका साझा उम्मेद्वार बर्मा लामालाई पराजित गर्दै एमालेका भरत केसी निर्वाचित


दोलखा, मंसिर १८ दोलखाको प्रदेश सभा मा नेकपा एमालेका उम्मेद्वार भरतबहादुर केसी निर्वाचित हुनुभएको

निर्वाचनआयोगले सार्वजनिक गरेको परिणामअनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो

उहाँका निकटतम प्रतिद्वंदी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाउनु भएको लामाले एमाले उम्मेद्वार केसी भंदा हजार सय १९ मत कम पाउनु भएको हो

लामाले परिणाम सार्वजनिक नहुदा नै हार स्वीकार गरिसक्नु भएको । सत्ता गठबन्धनका साझा उम्मेद्वारलाई हराएर केसीले जित्नुभएको हो । लामा दोलखा कांग्रेसका सभापतिसमेत हुन ।