जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १७:०८

यी हुन प्रतिनिधिसभामा एमालेबाट छानिएका २२ महिला


काठमाडौं, मंसिर २४ । अनेरास्वबियूकी अध्यक्ष सुनिता बराल प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फबाट छानिनु भएको छ ।

कार्यकर्ताबाट आएको सुझावको आधारमा एमाले नेतृत्वले २२ जना महिलालाई समानुपातिकतर्फ सांसद बनाउने निर्णयसहित खसआर्य महिलातर्फ ८ नम्बरमा रहेकी बराललाई सूचीमा समेटेको हो ।

अनेरास्वबियूदेखि जनसंगठनका नेताहरुले जनसंगठनको अध्यक्षलाई उम्मेदवार बनाएपछि सांसद बनाउनु पर्ने दवाव नेतृत्वलाई दिएका थिए । सामाजिक सञ्जालमा समेत बराललाई सांसद बनाउन दवाव परेको थियो ।

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

सोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

आश्मा कुमारी चैधरी

शान्ति चौधरी

रुकमणी राणा बराइली

हर्कमाया विश्वकर्मा

विना देवि

अमृतादेवि अग्रहरी

प्रतिक्षा तिवारी मुखिया