जनता टाइम्स

२९ मंसिर २०७९, बिहीबार १६:११

क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा


काठमाडौं, २९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ ।