जनता टाइम्स

१ पुस २०७९, शुक्रबार १४:१८

मन्दाकिनी हाइड्रोपावरको पाँच प्रतिशत लाभांश घोषणा


काठमाडौं, १ पुस । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।