काठमाडौं, ४ पुस । सुन र चाँदीको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ ।
आज पनि छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।













प्रतिक्रिया दिनुहोस्