काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवि भण्डारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्तका लागि हस्ताक्षर बुझाउनुभएको छ । केही समयअघि मात्रै राष्ट्रपति शितलनिवासमा पुगेर प्रचण्डले हस्ताक्षर बुझाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्