जनता टाइम्स

११ पुष २०७९, सोमबार १०:५०

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय


काठमाडौं, पुस ११ नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गरेको

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो

सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धन बैठकपछि हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो गठबन्धनको बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ