जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १४:५०

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया चयन


हेटौँडा, पुस १४ नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ (जेएन) थपलिया चयनहुनुभएको

चितवन क्षेत्र नम्बर () बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो

थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा जिम्मेवारी लिनुभएको थियो