कैलाली, पुस १६ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल चयन हुनुभएको छ । एमाले सुदुरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टको अत्तिरयास्थित निवासमा शनिबार बसेको बैठकले रावललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।
रावल एमाले पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । बैठकले यस्तै दलको उपनेतामा छाया कुमारी थापालाई चयन गरेको छ । सुदुरप













प्रतिक्रिया दिनुहोस्