जनता टाइम्स

१७ मंसिर २०७५, सोमबार १३:२१

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको पाटन दरबार क्षेत्र भ्रमण, हेर्नाेस १० तस्विर


काठमाडौं, मंसिर १४

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

बिहान मङ्गलबजार पुग्नुभएका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गर्नुभएको थियो । उहाँले हिरण्यवर्ण महाविहारमा पूजासमेत गर्नुभएको थियो । प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गर्नुभएको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ आउनुभएका विशिष्ट पाहुनाले सम्पदाका बारेमा केही जानेर अरुलाई केही बुझाउनुहुनेछ ।” प्रधानमन्त्री सेनले यहाँका सम्पदाका बारेमा उत्सुकतापूर्वक जानकारी लिनुभएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।

[ap_galery]

[ap_gall link=”http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-9-1024×683.jpg”]http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-9-1024×683.jpg[/ap_gall]

[ap_gall link=”http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-7-1024×853.jpg”]http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-7-1024×853.jpg[/ap_gall]

[ap_gall link=”http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-6-1024×853.jpg”]http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-6-1024×853.jpg[/ap_gall]

[ap_gall link=”http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-5-683×1024.jpg”]http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-5-683×1024.jpg[/ap_gall]

[ap_gall link=”http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-4-1024×683.jpg”]http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-4-1024×683.jpg[/ap_gall]

[ap_gall link=”http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-1-1024×683.jpg”]http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-1-1024×683.jpg[/ap_gall]

[ap_gall link=”http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-1-1-1024×683.jpg”]http://ithubnepal.com/health-news/wp-content/uploads/2018/12/hu-sen-1-1-1024×683.jpg[/ap_gall]

[/ap_galery]