जनता टाइम्स

२७ पुष २०७९, बुधबार १८:४७

ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड


भक्तपुर, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।

नेपाली कांग्रेसले धोका दिएपछि सो गठबन्धन छाडेर पुस १० गते बालकोट पुगेपछि सिधै राष्ट्रपति भवन जानुभएका प्रचण्ड प्रधानमन्त्री भएपछि आज पहिलो पटक बालकोट जानुभएको हो ।

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाडसहितका बिषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुग्नुभएको हो ।