काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जानुहुनेभएको छ । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री उक्त घटनास्थलतर्फ जान लाग्नुभएको हो ।
अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै उहाँसहितको टिम त्यहाँ जाने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्