जनता टाइम्स

३ माघ २०७९, मंगलवार १३:३८

नवनियुक्त मन्त्रीहरुले लिए सपथ (फोटो फिचर)


काठमाडौं, माघ ३ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा केहीबेर अघि नवनियुक्त मन्त्रीहरुले सपथ लिनुभएको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङदेनसहित सवै मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।