काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेशसभा सचिवालयमा आज भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले रजि हैदर र रुवी कर्णलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँहरु समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्