जनता टाइम्स

१८ माघ २०७९, बुधबार ११:०६

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, यस्तो छ एजेण्डा


काठमाडौं, माघ १८ प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको सत्तागठबन्धन दलहरुबीच मतभेद देखिएको चर्चा भइरहेको बेला आज प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीबीच भेट भएको हो

प्रधानमन्त्री दाहालले यसअघिको सहमति अनुसार गृह मन्त्रालय रास्वपालाई दिन नसकिने बताउनु भएको राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेसँग हिजो भएको भेटबार्तामा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने बाहिर जवाफ दिन पनिअप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गर्नुभएको थियो

दुइ नेताबीचको भेटमा सत्ता गठबन्धनबीचको सहमतिलाई कार्यान्वयनबारे छलफल भएको