जनता टाइम्स

२१ माघ २०७९, शनिबार ०९:५२

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटबबार्ता, यस्ता छन एजेण्डा


काठमाडौं, माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको बिषयमा दिएको समयसीमा सकिने दिन दुई शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको हो । भेटमा सत्ता गठबन्धनलाई मिलाएर लैजाने बिषयमा कुराकानी भएको छ ।