जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार १७:५५

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ


काठमाडौं, १२ फागुन । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो ।