जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १०:२१

राप्रपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन


काठमाडौं,फागुन १३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनफिर्ता लिएको

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो