जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १८:१५

स्कूलड्रेस लिएर बालगृहमा आमा आएपछि (फोटो फिचर)


भक्तपुर, फागुन १३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीकी पत्नी राधिका शाक्यले बालगृहमा आश्रय लिएका बालबालिकालाई कपडा बितरण गर्नुभएको छ ।

शाक्यले आज नेपाल बालसंगठनको भक्तपुरस्थित बालगृहमा आश्रय लिईरहेका बालबालिकाहरूलाई आमा राधिका शाक्यले स्कूल ड्रेस उपलब्ध गराउनु भएको हो ।

शाक्य ड्रेस लिएर बालगृह पुगेपछि बालबालिकाहरुले ‘आमा आउनु भो, आमा आउनु भो’ भन्दै खुसी ब्यक्त गरेका थिए । सामाजिक काममा अग्रसर शाक्यले अनाथ बालबालिकालाई यसअघि पनि सहयोग गर्दै आउनु भएको छ ।