जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १२:३३

एमाले सचिवालय बैठक सुरु, यस्तो छ बिशेष एजेण्डा


काठमाडौं, फागुन १५ । नेकपा एमालेको सचिवालय बैठक आज सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरूभएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिनिर्वाचन लगायतका विषयमा छलफल हुने छ ।

राष्ट्रपति निर्वाचनमा एकल उम्मेदवारी दिएको एमालेले सोही बिषयमा छलफल गर्न र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लोअराजक कामबारे समिक्षा गर्नेसमेत एजेण्डा रहेको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवारबनाएको छ ।