जनता टाइम्स

१९ फाल्गुन २०७९, शुक्रबार १४:५३

नेसनल माइक्रोफाइनान्सले लाभांश संशोधन


काठमाडौं, १९ फागुन । नेसनल माइक्रोफाइनान्सले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३८.५ प्रतिशत बोनस सेयर संशोधन गरिएको हो ।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँ रहेको छ अर्थात सेयरधनीलाई ३४.४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश पारित भएपछि सेयरधनीमा वितरण गरिनेछ ।