जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार ११:२२

राष्ट्रपति चयनका लागि मतदान सुरु


काठमाडौं, फागुन २५ नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरुभएको संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङउम्मेदवार हुनुहुंछ 

मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुग्नुभएका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् त्यसपछि मात्र नेम्वाङले मतदानगर्नुभयो

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने आजै बेलुका बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचनअधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो अहिले मतदान जारी