जनता टाइम्स

२९ फाल्गुन २०७९, सोमबार १४:४७

राष्ट्रपति रामचन्द्रको शपथ र बिद्या भण्डारीको बिदाईमा जे देखियो (फोटोफिचर)


काठमाडौं, फागुन २९ । राष्ट्रपति बिद्यादेवी भण्डारी नवनिर्वाचित राष्ट्रपतिको शपथसँगै शीतल निवासमा स्वागत गरेर बिदा हुनुभएको छ ।

शीतलनिवासमा आज आयोजित बिशेष समारोहबीच नवनियुक्त राष्ट्रपति पौडेललाई स्वागत तथा बधाई दिएर राष्टपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी बिदा हुनुभएको छ ।

राष्टपतिका रुपमा भण्डारी नेपाल र नेपालीका लागि सधै सम्झनायोग्य काम गरेर बिदा हुनुभएको छ ।