जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार ११:५३

स्वबियू निर्वाचनमा अखिलको सानदार अग्रता, ११६ क्याम्पसमा सभापति बिजयी (सुचीसहित)


काठमाडौं, चैत ७ । चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को स्ववियु निर्वाचनमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो वर्चश्व कायम नै राखेको छ ।

सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनसँग प्रतिस्पर्धा गरेको अनेरास्ववियुले गठबन्धनका विद्यार्थी संगठन भन्दा निकै अग्रतासहित आफ्नो बर्चश्व कायम राखेको हो । महासचिव नरेश रोकायाका अनुसार अनेरास्ववियुले हालसम्म १ सय १६ वटा क्याम्पसमा स्ववियु सभापति जितेको छ ।

यी हुन बिजयी क्याम्पस र स्वबियू सभापति

१ धनकुटा बहुमुखी क्याम्पस सन्तोष बुढाथोकी

२ महेन्द्र रत्न ब क्याम्पस दर्शन राई

३ मेची बहुमुखी क्याम्पस सन्देश धमला

४ गौरादह बहुमुखी क्याम्पस विक्रम तिवारी

५ भोजपुर बहुमुखी क्याम्पस निशान्त राई

६ स्नातकोत्तर क्याम्पस निर्मल प्रसाद गजुरेल

७ नर्सिङ क्याम्पस, विराटनगर प्रशंसा पौडेल

८ वीरगन्ज नर्सिङ क्याम्पस मनीषा चौधरी

९ लमजुङ कृषि क्याम्पस वीरेन्द्र जीसी

१० बुटवल बहुमुखी क्याम्पस दीर्घबहादुर एमसी

११ महेन्द्ररत्न क्याम्पस ईश्वर थापा

१२ ललितकला क्याम्पस सुजन श्रेष्ठ

१३ जनप्रशासन क्याम्पस अग्र शाही

१४ महारञ्जगंज चिकित्सा आनन्द कुमार सिंह

१५ महारञ्जगंज नर्सिङ नोविना बस्नेत

१६ पुल्चोक क्याम्पस बिराज अर्याल

१७ नेशनल इञ्जिनियरिङ कलेज स्वीकार सुवेदी

१८ क्याथफोर्ड इञ्जिनियरिङ कलेज सुनिल सिंह ठकुरी

१९ पिपुल्स क्याम्पस रञ्जित भण्डारी

२० सगरमाथा इञ्जिनियरिङ कलेज यज्ञराज सापकोटा

२१ एकतब्बा बहुमुखी क्याम्पस प्रतीक्षा खनाल

२२ गरुवा बहुमुखी क्याम्पस गोपाल आचार्य

२३ मंगलबारे बहुमुखी क्याम्पस सुनिल तामाङ

२४ गरामुनी क्याम्पस सन्तोष तिमल्सिना

२५ सिता रमेश क्याम्पस प्रदीप बर्देवा

२६ कनकाई क्याम्पस,सुरुङ्गा चेतन आचार्य

२७ गौरीगञ्ज बहुमुखी क्याम्पस स्तव हुसेन खान

२८ थर्पु क्याम्पस योम्बाहाङ योङ्हाङ

२९ याशोक बहुमुखी क्याम्पस मनोज थापा

३० श्री नारद आदर्श क्याम्पस केवल तामाङ

३१ बरुवा क्याम्पस, गाईघाट सारद खड्का

३२ षडानन्द बहुमुखी क्याम्पस गिरिजा कार्की

३३ हिले क्याम्पस विशाल तामाङ

३४ जल्पादेवी क्याम्पस निर्मला कार्की

३५ बुधुक क्याम्पस युधिन चेमजोङ

३६ जितपुर क्याम्पस निरुता खडका

३७ सङ्खुवासभा बहुमुखी क्याम्पस आमोद कार्की

३८ मादी क्याम्पस गोपाल प्रसाईँ

३९ रामेश्वर क्याम्पस हर्क बहुमुखी बयलकोटी

४० ह्यातुङ झरना क्याम्पस प्रकाश गौतम

४१ जिरी खिम्ति क्याम्पस कञ्चन लिम्बु

४२ लेटाङ्ग क्याम्पस छवि श्रेष्ठ

४३ रमाइलो बहुमुखी क्याम्पस मालती रेग्मी

४४ सप्तकोसी बहुमुखी क्याम्पस चित्रमान राई

४५ साकेला क्याम्पस एम खड्का

४६ सर्लाही क्याम्पस धर्मेन्द्र टाका यादव

४७ भीमज्योति क्याम्पस लक्ष्मी श्रेष्ठ

४८ गौमती बहुमुखी क्याम्पस प्रज्वल तिमल्सिना

४९ तीनपाटन क्याम्पस प्रेम ब पुलामी

५० सरस्वती बहुमुखी क्याम्पस देवराज गौतम

५१ इन्द्रावती क्याम्पस किसान दुलाल

५२ मेलम्ची भ्याली क्याम्पस पवन लामिछाने

५३ सुनकोसी क्याम्पस हिरा थामी

५४ जिरी क्याम्पस ज्योति खड्का

५५ हेटौडा बहुमुखी क्याम्पस अभि मैनाली

५६ निर्मल बहुमुखी क्याम्पस सरोज अर्याल

५७ नमुना बहुमुखी क्याम्पस अन्दाज श्रेष्ठ

५८ सहिद स्मृति क्याम्पस राजेन्द्र सापकोटा

५९ माडी बहुमुखी कलेज राकेश चौधरी

६० मिर्मि बहुमुखी क्याम्पस मुना न्यौपाने

६१ सिद्धार्थ बहुमुखी क्याम्पस संजोग थापा

६२ मंगला शिक्षा क्याम्पस भीममाया रोका

६३ लाइफ साइन्स क्याम्पस दीपक योगी

६४ सिद्धपृथ्वी जनता क्याम्पस आरती चलाउने

६५ नोभेक्स ई कलेज डिला शाही

६६ दाङ भ्याली कलेज प्रवीन पुन

६७ स्प्यान नेशनल कलेज सिता घर्ती

६८ आदर्श एरावती संगीता भण्डारी

६९ नवनेपाल क्याम्पस एकराज डाँगी

७० नेपाल आदर्श बहुमुखी क्याम्पस राजकुमार तेली

७१ तौलिहवा बहुमुखी क्याम्पस राजेश अग्रहरी

७२ बुद्धभूमी क्याम्पस बाबुराम गिरी

७३ फलाहारी बाबा क्याम्पस अभिषेकमणि यादव

७४ त्रिभुवन बहुमुखी क्याम्पस कामेश पासवान

७५ दिव्यज्योती बहुमुखी क्याम्पस किरण बस्याल

७६ माण्डव्य बहुमुखी क्याम्पस सरोज अधिकारी

७७ उद्बुद्ध कलेज दुर्गा कुँवर

७८ जनसेवा बहुमुखी क्याम्पस लक्ष्मीप्रसाद न्यौपाने

७९ बाँसगढी बहुमुखी क्याम्पस हरिकला अधिकारी

८० बर्दिया बहुमुखी क्याम्पस देवराज अधिकारी

८१ रुद्रावती बहुमुखी क्याम्पस अनीश पाठक

८२ मानका टिकाराम बहुमुखी क्या आकाश खरेल

८३ रिडी बहुमुखी क्याम्पस गङ्गा कुँवर

८४ सत्यवती बहुमुखी क्याम्पस अस्मिता भण्डारी

८५ दिगाम आदर्श क्याम्पस श्रीधर अर्जल

८६ ज्ञानोदय बहुमुखी क्याम्पस विनय यादव

८७ स्वर्गद्वारी बहुमुखी क्याम्पस टेकराज केसी

८८ हरैया बहुमुखी क्याम्पस प्रदीप शर्मा

८९ देवदह आदर्श क्याम्पस अर्जुन गैरे

९० अमरदीप बहुमुखी क्याम्पस अविरल ढकाल

९१ हिमशिखर बहुमुखी क्याम्पस सिर्जना रसाइली

९२ कोटदेवल क्याम्पस सिता कार्की

९३ सल्यान बहुमुखी क्याम्पस राजेश ओली

९४ ऐश्वर्य बहुमुखी क्याम्पस कुवेर खड्का

९५ चैमाला बहुमुखी क्याम्पस हरेन्द्र बुढा

९६ खप्तड बहुमुखी क्याम्पस पुष्कर अवस्थी

९७ बुलबुले बहुमुखी क्याम्पस पुष्पा खाती

९८ लम्की बहुमुखी क्याम्पस कल्पना तिमल्सिना

९९ कचन बहुमुखी क्याम्पस देव बहुमुखी साउद

१०० रौलेश्वर जनता बहुमुखी क्या दिलेन्द्र बडू

१०१ श्रीकोट बहुमुखी क्याम्पस शम्भु गिरी

१०२ सेती बहुमुखी क्याम्पस लक्ष्मण गिरी

१०३ सुनुकुडा बहुमुखी क्याम्पस दिलीप अधिकारी

१०४ थलरा बहुमुखी क्याम्पस महेश जेठारा

१०५ खप्तड बहुमुखी क्याम्पस श्याम विक

१०६ कमल बजार ब क्याम्पस सुरेन्द्र चलाउने

१०७ शंकरपुर बहुमुखी क्याम्पस कविता अवस्थी

१०८ कृष्णस्नातक बहुमुखी क्याम्पस हेमन्ती जोशी

१०९ बागेश्वरी बहुमुखी क्याम्पस, देवेन्द्र बुढा

११० बबई बहुमुखी क्याम्पस लक्ष्मण भण्डारी

१११ भेरी शिक्षा क्याम्पस, सुर्खेत शक्ति पौडेल

११२ पिण्डेश्वर विद्यापीठ एनिश रेग्मी

११३ जनक हजारी विद्यापीठ सुवास झा

११४ केन्द्रिय आयुर्वेद विद्यापीठ हेमन्त बन्जाडे

११५ सुर्खेत बहुमुखी क्याम्पस अक्कल सिजापती

११६ भक्ति आदर्श बहुमुखी क्याम्पस मिना घले