जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १४:१०

गृहजिल्ला झापामा ब्यस्त केपी ओली (फोटोफिचर)


झापा, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा बिहानैदेखि निकै ब्यस्थ देखिनुभएको छ । पार्टी नेता, कार्यकर्ता भेटघाटदेखि सामाजिक काम र बिभिन्न उदघाटन सिलान्याशमा अध्यक्ष ओली ब्यस्त बन्नुभएको हो ।