जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार १३:१०

प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि


काठमाडौं, १४ चैत । प्रि–ओपन सेसनमा आज सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसुचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ । यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।