जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार ०८:१८

पार्टी कामसँगै यस्तो रह्यो एमाले अध्यक्ष ओलीको लुम्बिनी बसाई (फोटोफिचर)


बुटवल, चैत १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको ऐतिहासिक स्थलहरुको अवलोकन गर्नुभएको छ ।

मिसन ग्रासरुट अभियानको क्रममा लुम्बिनी प्रदेश आउनु भएका अध्यक्ष ओलीले रुपन्देही, कपिलबस्तु, अघाँखाँची, गुल्मी र पाल्पाका ऐतिासिक स्थलको अवलोकन गर्नुभएको हो ।