जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १८:०२

एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा सापकोटा, यी हुन पदाधिकारी र सदस्य (सूचीसहित)


काठमाडौं, चैत १६ । नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा रामजी सापकोटा चयन हुनुभएको छ । आज भएको चौथो अधिवेशनले युवा संघका पूर्वउपमहासचिव सापकोटालाई अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले अनेरास्ववियुका पूर्वउपमहासचिव सुदर्शन शिवाकोटीलाई उपाध्यक्ष चयन गरेको छ । त्यस्तै कमिटीको सचिवमा प्रकाश भुजेल, सहसचिव श्यामकाजी खत्री र विमला धमला चयन हुनुभएको छ ।

अनेरास्वबियुकी निवर्तमान अध्इक्ष तथा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी सांसद सुनिता बराल अहिलेसम्म सो कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट २३ सदस्यी जिल्ला कमिटी गठन गरेको छ ।

यस्तो छ नयाँ कमिटी

अध्यक्षः रामजी सापकोटा

उपाध्यक्षः सुदर्शन शिवाकोटी

सचिवः प्रकाश भुजेल

उपसचिवः श्यामकाजी खत्री

उपसचिवः विमला धमला

सदस्यहरु

किरण देउजा

रमेश भटटराई

विष्णहरी त्रिपाठी

ऋीष गौतम

विजय घिमिरे

पवित्रा ढकाल

सुनिल तिवारी

कैलाश तामाङ

मुना तिवारी

स्वीकृति सुवेदी

मौसम स्याङ्बो

कुशल खतिवडा

धर्मराज तिमल्सिना

सपना सापकोटा

जगत लामा

कल्पना डुम्रे

सन्तोष सिलवाल