जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार ११:५७

माओवादीनिकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु


काठमाडौं, २२ चैत । नेकपा माओवादी केन्द्रनिकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रनिकट केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो । प्रधानन्त्रीसमेत रहनुभएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गर्नुभएको हो ।