काठमाडौं, २५ चैत्र । आगामी वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल शुक्रबार बिहान दमौलीमा घरदैलोमार्फत् मतदातासँग भेट्दै । उपनिर्वाचनका लागि उम्मेदवारहरु यतिबेला मतदाता भेट्न व्यस्त छन् । तस्बिर/रासस
घरदैलो गर्दै उम्मेदवार खनाल













प्रतिक्रिया दिनुहोस्