जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १४:४१

नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपानेले त्यागे पार्टी, माधवमाथि लगाए गम्भीर आरोप (पूर्णपाठ)


काठमाडौं, चैत २५ नेपाली कांग्रेसको नेतृत्वमा मात्रै नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा बिकास हुने निश्कर्षसहित माधवकुमारनेपाल अघि बढेपछि नेकपा एकीकृत समाजवादीमा बिद्रोहको लरह सुरु भएको

केही दिनयता सो पार्टीका पदाधिकारीदेखि जिल्लाजिल्लाका नेताकार्यकर्ताहरु धमाधम नेकपा एमालेमा फर्कन थालेका छन

चुनावमा जनताले एमालेबाट गरिएको बिद्रोह गलत रहेको प्रमाण दिएको भन्दै नेताहरु एमालेमा फर्कन थालेका हुन यही क्रममा बरिष्ठनेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएको

आज पत्रकार सम्मेलन गरी बरिष्ठ नेता मुकुन्द न्यौपानेले सो पार्टी परित्याग गर्नुभएको हो