जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार ०६:१५

यस्तो छ आज सामबारको पञ्चाङ्ग र राशीफल

आज बिक्रम सम्वत २०७९ साल चैत महिनाको २७ गते सोमबार, तदनुसार इश्वि सन् १० अप्रिल २०२३, नेपाल सम्वत् ११४३ (चिल्लाथ्व) । श्रीशालिवाहिनी शाके १९४४ । श्री सूर्य उत्तरायण, बसन्त ऋतु, वैशाख कृष्णपक्षको चतुर्थी तिथि ८ः२१ सम्म त्यसपछि पञ्चमी तिथि सुरु । नक्षत्र –अनुराधा, योग –व्यतिपात, करण –बालव ८ः५४ सम्म त्यसपछि कौलव । चन्द्रमा वृश्चिक राशीमा अवस्थित । आज सूर्योदय विहान ५ः४७ माभएको छ भने सूर्यास्त बेलुका ६ः२५ मा हुनेछ । आजको अभिजित मुहूर्त ११ः३० देखि १२ः३० सम्म रहेको छ भने राहुकाल ७ः२० देखि ८ः५५ सम्म रहेको छ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएका व्यक्तिहरूको लागि आज दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। आज नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि समय त्यति उपयुक्त छैन। विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ। धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन्। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीसँग राम्रो समय बिताउन सक्छन्। पतिपत्नीका बीच समझदारी बढ्नेछ। पढाईलेखाइ राम्रो रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सक्ने समय रहेको छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ। मनमा उत्साह र उमङ्ग रहनेछ। शत्रुहरू पराजित हुन सक्छन्। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ।  राज्यपक्ष र सरकारी कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ। शेयर बजारबाट पनि लाभ हुन सक्ने समय रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएका व्यक्तिहरूको लागि आज समय मध्यम रहेको छ। परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ। स्वास्थ्य आज सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ। विद्याको क्षेत्रमा प्रगति हुन सक्छ। शेयर बजारबाट आज उचित लाभ नमिल्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएका व्यक्तिहरूको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान दिनुपर्छ। पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ। साथीभाईको सहयोग नमिल्न सक्छ। पढाईमा रुचि नलाग्ने तथा शेयर बजारबाट घाटा हुन सक्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट तेश्रो स्थानमा रहने भएकाले दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ। पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ। अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा रुचि लिन सक्छन्। शेयर कारोबार गर्नेहरुले फाइदा कमाउने समय छ।