जनता टाइम्स

२९ चैत्र २०७९, बुधबार १७:१८

नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं, चैत २९ नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)माबढुवाका लागि नाम सिफारिस भएको

प्रहरीको बढुवा सिफारिस समितिको बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा पर्न सफल हुनुभएको भनेविकासराज खनाल १३ औं नम्बरमा रहनुभएको