बाँके, चैत ३० । राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेवे अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।महाधिवेशनले महासचिवमा सुमन पूरीलाई चयन गरेको छ ।

यस्तो छ टीम
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम
महासचिव
सुमन पुरी
उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा
सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव













प्रतिक्रिया दिनुहोस्