काठमाडौं, ३ वैशाख । प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ । यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल एक कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।













प्रतिक्रिया दिनुहोस्