आज बिक्रम सम्वत् अनुसार २०८० साल वैशाख ६ गते बुधबार, इश्वि सन् अनुसार १९ अप्रिल २०२३, नेपाल सम्वत् अनुसार ११४३ (चौलागा), शालिवाहिनी शो १९४५ । श्रीसूर्य उत्तरायण, बसन्त ऋतु, वैशाख कृष्ण पक्षको चतुदर्शी तिथि ११ः१९ सम्म त्यसपछि औंसी तिथि सुरु । नक्षत्र –रेवती, योग –वैधिती, करण शकुनी । चन्द्रमा मीन राशीमा अवस्थित । आज सूर्योदय बिहान ५ः२८ मा भएको छ भने सूर्यास्त बेलुका ६ः३० मा हुनेछ । आजको अभिजित मुहूर्त छैन, राहुकाल १२ः०३ देखि १ः४० सम्म रहेको छ । दर्शश्राद्ध र निशी वार्ने आजकै दिन परेको छ भने आमाको मुख हेर्ने दिन भोली बिहीबार रहेको छ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले रहने भएकाले समय सामान्य रहन सक्छ। आज मन चञ्चल हुन सक्ने, मानसिक तनाव हुने, गर्न खोजेका काममा रोकावट आउने, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ कामको थालनीका लागि पनि आज राम्रो छैन । शरीरमा चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि एकादश गोचरको चन्द्रमाको शुभ प्रभावले आज समय राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । समय सही सदुपयोग गर्न सके उच्चतम लाभ हासिल गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज चन्द्रमा ग्रहको दशम गोचरको शुभ प्रभावले गर्दा मिथुन राशि व्यक्तिहरुको लागि समय राम्रो छ । शेयर बजारबाट लाभ मिल्न सक्छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ र काम गर्ने उत्साह बढ्न सक्छ ।व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चन्द्रमाको गोचर आज तपाईंको राशिबाट षष्ठ भावमा रहने भएकाले आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमजीवन सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चन्द्रमाको पञ्चम गोचरले आज वृश्चिक राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । चिसोले दु:ख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको पात्रा नगर्नुहोला । आखाँ वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिबाट आज चन्द्रमाको गोचर तृतीय भावमा रहने भएकाले दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन-दिन सकिने दिन छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जागर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विषेश शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिबाट चन्द्रमाको गोचर आज प्रथम भाव अर्थात् मीन राशिमा नै रहने भएकाले पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्