काठमाडौं, बैशाख ६ । प्रधानन्यायाधीश संबैधानिक परिषदको बैठक सुरु भएको छ । परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरवारमा केही बेरअघि बैठक सुरु भएको हो ।
सर्वाेच्च अदालतमा लामोसमयदेखि प्रधानन्यायाधीश रिक्त रहेको छ । आजको बैठकले प्रधानन्यायाधीशसहित संबैधानिक निकायमा रिक्त पदपुर्तिको बिषयमा छलफल हुने कार्यसूची रहेको छ ।














प्रतिक्रिया दिनुहोस्