जनता टाइम्स

१४ बैशाख २०८०, बिहीबार १४:१४

निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर


काठमाडौं, १४ वैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले संस्थागत निक्षेपतर्फ ८।१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको र निफ्राले ऋणतर्फ न्यूनतम ११।५० प्रतिशतदेखि अधिकतम १४।२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।