काठमाडौं, २४ बैशाख । तत्कालिन प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँडले नक्कली भुटानी शरर्णाथी प्रकरणमा मोटो रकम घुस लिएको खुलासा भएको छ ।
अडियोमा कांग्रेस सभापती शेरबहादुर देउवाकी पत्नी आरजुलाइ दुई करोड र गृहमन्त्री खाँडलाई ६ करोड अनामनगरको घरमा गएर बालकृष्ण खाँडको श्रीमती मञ्जु खाँडलाई हातैमा ६ करोड बुझाएको वार्तालाप छ ।
अडियो पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक गर्नुभएको हो । सन्देश शर्मा भन्ने नक्कलि भुटानि सरणार्थी प्रकरणका दोषी र बिचौलियाहरुले पुर्व गृहमन्त्री बालकृष्ण खाँड र उहाँको श्रीमति मन्जु खाँडलाई ६ करोड दिएको फोन बार्ताको अडियो रेकर्ड सरकारले दबाउन खोजेको थियो बिशेष सुत्र बाट पत्ता लागेको छ्।
यो प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस भन्दै बस्नेतले सार्वजनिक गर्नुभएको छ । यो प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस भन्दै बस्नेतले सार्वजनिक गर्नुभएको अडियोमा मलाई केहि डर छैन, आरजु देउबालाइ साढे दुइ करोड, ६ करोड बालकृष्ण मंजु दिदीले घरमा बुझ्या हो, मलाई कस्तो भयो होला दाइ त्यो कुरा छोडदिनुन भनिएको स्पष्ट सुन्न सकिन्छ।
https://www.facebook.com/jantatimes/videos/605498661300780













प्रतिक्रिया दिनुहोस्