जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १४:३६

एमाले संसदीय दलको बैठकमा जे दखियो (फोटोफिचर)


काठमाडौं, बैशाख २४ । संघीय संसदको अधिवेशन आह्वान भएकै दिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक बसेको छ । संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

आजबाट सुरू हुने संसद्को बजेट अधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको हो ।