जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १९:५१

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश


काठमाडौं, बैशाख २५ । प्रधानन्यायाधीशमा कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सर्वसम्मत सिफारिश हुनुभएको छ ।

आज बसेको संबैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश सिफारिश गरेको हो । यो निर्णयसँगै अव केही समयमै सर्वाेच्च अदालतले नेतृत्व पाउने भएको छ ।